दफा
इजलास तोक्ने
(१) ऐनको दफा ६ को उपदफा (८) बमोजिम इजलास तोक्ने प्रयोजनको लागि अध्यक्षले गोला प्रक्रिया अबलम्बन गर्ने प्रबन्ध मिलाउनेछ। (२) उपनियम (१) बमोजिम गोला प्रक्रियाद्वारा इजलास तोक्ने कार्यविधि अदालतले निर्धारण गरे बमोजिम हुनेछ।